भाई, सिंढीमा नबस्नु
हजार मानिसहरुले टेकेर गएका छन् यहाँ
त नि, जुत्ताहरुको मैलो हुनछ !
बाबु, यस्तो भुइंमा पनि नबस
कपडा बिग्रेला फेरि
शरीर चिलाउला
भो , भैगो ! नबस ।
Thursday, 4 May 2017
ठूलो सोच अफिसेली भनाइ
नयाँ यात्रा नयाँ गोरेटो
जिन्दगी दुख, सुख, हाँसो, आँसु
ले गासिएको थुंगा हो | मन मा
हरेक समय एककिसिम को आंधी
चलिरहेको हुन्छ नराम्रो लाई
चिरेर राम्रो लाई आत्मा साथ गर्दै अगाडी
बढ्नु नै जिन्दगी हो || पेसा ले सेफ म फुर्सद को
समय कलम संग भवना साट्न मन पराउछु|अझ भनु
कम्प्युटरको माउस र किबोर्ड संग खेल्न मन पराउछु
|लेख्ने प्रयास जारी छ यहाँ हरु को सुझाब र
हौसला पाउने आशा को साथ यो नया
गोरेटोको सुरुवात गरेको छु ||
Subscribe to:
Posts (Atom)
ठूलो सोच अफिसेली भनाइ
भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...
https://preamkatha.blogspot.com/
-
biraj dc प्रेम गर्नु एउटा ठुलो मुर्ख्तापन हो जिन्दगि मा जे पनि गर्नु तर प्रेम कैले न गर्नु किन भने प्रेम ले षड्है चोट र पिर दिन्छ जब उ टाढा ...
-
आज धेरै दिन पछी फेरी केहि लेख्न मन लागेको छ । हुन त सधै पनि लेख्न र मनको कुरा बाढ्न मन नलागेको त कहाँ हो र ? तर यो व्यस्त समयलाई मिलाउन ...
-
जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।