Thursday, 4 May 2017

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु
हजार मानिसहरुले टेकेर गएका छन् यहाँ
त नि, जुत्ताहरुको मैलो हुनछ   !
बाबु, यस्तो भुइंमा पनि नबस
कपडा बिग्रेला फेरि
शरीर चिलाउला
भो , भैगो ! नबस ।

No comments:

Post a Comment

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ   ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...

https://preamkatha.blogspot.com/