Thursday, 20 April 2017

त्यो भालेको डाकाले

म सधै बिहानिको सुर्यको किरन संगै उठ्ने गर्थे । त्यो दिन म अलि छिटै उठ्नु पर्यो । मलाइ धेरै रिस पनि उठिरहेको थियो । किनकी म तेतिखेर मीठो निदरिमा थिए । सपनिमा मेरि मायालु थिइन उनी सङै खेलिरहेको थिए । तेत्तिकै मा भाले बासिदियो म झसगं भए । देखिरहेको सपना अपुरो भयो । म फेरि तेहि सपना देख्न निदाउन खोजे तर निद आउदै आएन । कोठाभरी छर्लङ्ग घाम लागेको थियो । आगन भरी बच्चा बच्ची खेली रहेका थिय । उता आमा भन्दै हुनुहुन्थ्यो बाबु उठ अब चिया पिउन Time भयो । तर मेरो ध्यान कतिखेर रात पर्छ र म तेहि सपना देखुँला भन्ने तिर नै गएको थियो । त केर्नु कति रात गए कति दिन गए  सपना पूरा कहिले भएन  ।।।
म  दिन भरी छट पटिए रात भरि छटपटिए तर
यहाँ यस्तै रहेछ साथी मनको रहर र सपना बास एउटा आँखाको झलक मात्र हुने रहेछ ।
Biraj dc BS

No comments:

Post a Comment

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ   ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...

https://preamkatha.blogspot.com/