Thursday, 4 May 2017

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु
हजार मानिसहरुले टेकेर गएका छन् यहाँ
त नि, जुत्ताहरुको मैलो हुनछ   !
बाबु, यस्तो भुइंमा पनि नबस
कपडा बिग्रेला फेरि
शरीर चिलाउला
भो , भैगो ! नबस ।

मेरो आइडि

bsdc.bd@gmail.com
Biraj12345
https://preamkatha.blogspot.com/

नयाँ यात्रा नयाँ गोरेटो

जिन्दगी दुख, सुख, हाँसो, आँसु
ले गासिएको थुंगा हो | मन मा
हरेक समय एककिसिम को आंधी
चलिरहेको हुन्छ नराम्रो लाई
चिरेर राम्रो लाई आत्मा साथ गर्दै अगाडी
बढ्नु नै जिन्दगी हो || पेसा ले सेफ म फुर्सद को
समय कलम संग भवना साट्न मन पराउछु|अझ भनु
कम्प्युटरको माउस र किबोर्ड संग खेल्न मन पराउछु
|लेख्ने प्रयास जारी छ यहाँ हरु को सुझाब र
हौसला पाउने आशा को साथ यो नया
गोरेटोको सुरुवात गरेको छु ||

Thursday, 20 April 2017

त्यो भालेको डाकाले

म सधै बिहानिको सुर्यको किरन संगै उठ्ने गर्थे । त्यो दिन म अलि छिटै उठ्नु पर्यो । मलाइ धेरै रिस पनि उठिरहेको थियो । किनकी म तेतिखेर मीठो निदरिमा थिए । सपनिमा मेरि मायालु थिइन उनी सङै खेलिरहेको थिए । तेत्तिकै मा भाले बासिदियो म झसगं भए । देखिरहेको सपना अपुरो भयो । म फेरि तेहि सपना देख्न निदाउन खोजे तर निद आउदै आएन । कोठाभरी छर्लङ्ग घाम लागेको थियो । आगन भरी बच्चा बच्ची खेली रहेका थिय । उता आमा भन्दै हुनुहुन्थ्यो बाबु उठ अब चिया पिउन Time भयो । तर मेरो ध्यान कतिखेर रात पर्छ र म तेहि सपना देखुँला भन्ने तिर नै गएको थियो । त केर्नु कति रात गए कति दिन गए  सपना पूरा कहिले भएन  ।।।
म  दिन भरी छट पटिए रात भरि छटपटिए तर
यहाँ यस्तै रहेछ साथी मनको रहर र सपना बास एउटा आँखाको झलक मात्र हुने रहेछ ।
Biraj dc BS

Sunday, 16 April 2017

कुनै दिन आफ्नो पनि पराइ बन्नेछ ।

समय समय नै हुदोरहेछ , जसरी पराई पराइ नै हुन्छ । माया या आश देखाउछन जिन्दगिमा अन्तिममा खाली छोडेर जान्छन यो मन भित्र आगोको ज्वाला सल्काएर । माया लगाइ छोड्न सजिलो हुन्छ , तर माया निभाउन तेति नै कठिन हुदो रहेछ ।तिम्रो जिबनमा पनि सायद यस्तै घटना घट्ने छ किनकी इस्वर सबैको बराबर हुन्छन ।

Saturday, 15 April 2017

मनको बेथा प्रेम कथा

जिन्दगिमा जीवन साथी चुन्दा चुन्दै मेरो जिन्दगिमा पनि तिमी आएकी थियौ तर आज एक्लै छु म । खै कसरी सुरु गरु यी ब्यर्थहिन मनका सब्दहरु जहाँकी सुनिदिने यो मन बाहेक कोहि नभए पछि ।शुभकामना छ है तिमिलाइ .......( तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन ।
तिमीले आफ्नो पाइला अर्कैको अंगालोमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी (पात झरे सरि ) बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु /
जब तिमी .... नै अर्काको अंगालोमा परिरन्थेउ म बिचरा आशुको भेलमा डुब्नु बाहेक केही थियन ।
तर अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल /
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुना मदन झै छट्पटिए पागलसरी हिडिरहेको छु ।.............,
सफलतामा पुग्न कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको
दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी /
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा
हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु उहीँ तिम्रो हुन नसकेको तिमिलाइ माया गर्ने biraj dc( bs)

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ   ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...

https://preamkatha.blogspot.com/