जिन्दगिमा जीवन साथी चुन्दा चुन्दै मेरो जिन्दगिमा पनि तिमी आएकी थियौ तर आज एक्लै छु म । खै कसरी सुरु गरु यी ब्यर्थहिन मनका सब्दहरु जहाँकी सुनिदिने यो मन बाहेक कोहि नभए पछि ।शुभकामना छ है तिमिलाइ .......( तिम्रो ओठमा हाँसो नै हाँसो भए पनि
मेरा नयनहरु रुझेकै छन ।
तिमीले आफ्नो पाइला अर्कैको अंगालोमा
परिणत गरेपछी
म....... आफु मरुभूमिमा अनुवाद भएको छु ,
अनी........ आँधीहुरिको बेगले हरियालीलाइ
पत्झडसरी (पात झरे सरि ) बनाए झै
म पनि तिम्रो अभावमा
ओइलिएको पत्झड झै बनेको छु /
जब तिमी .... नै अर्काको अंगालोमा परिरन्थेउ म बिचरा आशुको भेलमा डुब्नु बाहेक केही थियन ।
तर अनर्थ गरे मैले
आफ्नै मनको चुल्होमा फेरी आगो
सल्काउने प्रयास गरेर
त्यसैले त प्रिय............,
म आगोको ज्वाला बनेर सल्की रहेछु
पल.... पल,हर पल /
भूल रहेछ मेरो ,
चोखो माया दिए तिमीलाई
मेरो निरीहतासँग खेलवाड भयो यसरी
त्यसैले त आज.... म,
मुना मदन झै छट्पटिए पागलसरी हिडिरहेको छु ।.............,
सफलतामा पुग्न कसरी सम्भव रहेछ र हाम्रो प्रेमको ?
जब कि ...... तिम्रो पाइला सुखको
दोबाटोमा
हिंड्न खोजेपछी ?
सपना कसरी साकार हुने रहेछ र ?
जब .... तिमीले इन्द्रेणी सपना अङालेपछी /
म काडा माथि हिंडे पनि
तिम्रा पाइलाहरु सुकोमल मखमलीमा
हिडिरहुन
म पत्झडको बिरानीमा हराए पनि
तिमी बसन्तको सुगन्धमा रमी रहनु उहीँ तिम्रो हुन नसकेको तिमिलाइ माया गर्ने biraj dc( bs)
Subscribe to:
Post Comments (Atom)
ठूलो सोच अफिसेली भनाइ
भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...
https://preamkatha.blogspot.com/
-
biraj dc प्रेम गर्नु एउटा ठुलो मुर्ख्तापन हो जिन्दगि मा जे पनि गर्नु तर प्रेम कैले न गर्नु किन भने प्रेम ले षड्है चोट र पिर दिन्छ जब उ टाढा ...
-
आज धेरै दिन पछी फेरी केहि लेख्न मन लागेको छ । हुन त सधै पनि लेख्न र मनको कुरा बाढ्न मन नलागेको त कहाँ हो र ? तर यो व्यस्त समयलाई मिलाउन ...
-
जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।
No comments:
Post a Comment