फल होस तिम्रो यात्रा,सम्पन्न होस
तिम्रो मनकामना,उच्च होस् तिम्रो
सिर्,पुरा होस तिम्रो सपना, सफलताले
चुमोश् तिम्रो उदेश्य यहि नै छ यो नया
बर्ष २०७४ सालको मगलमय शुभकामना
मनभरिका इच्छा अनि तृस्णा
सजाएका कल्पना अनि सपना
गुम्सिएका मनका चहानाहरु
बनोस सबै बिपना
यहि छ नया बर्ष २०७४ सालको हार्दिक मंगलमय
शुभकामना ।।।। biraj dc bs
No comments:
Post a Comment