Friday, 23 December 2016

दुख

सबैको संसार फरक छ ! तर मेरो संसार त्यो भन्दा
नि फरक छ । सबै दुख संग डराउछन , किनेर खान
पनि पैसा चाहिन्छ भने दुख किन नगर्नु हैनर ?
सपना सबैका हुन्छन घर बनाउने, बिहे गर्ने , अनि
सुखी जीवन बिताउने त्यो सब हासिल गर्न को
लागि पहिले दुख गर्नु पर्छ , हो त्यही दुख म गर्दै
छु । घर दाङ्ग घोराही ( हाल कतार ) आशा छ
सपनाको दुनिया बाट अबस्य छुट्कारा पाउने छ ।

No comments:

Post a Comment

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ   ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...

https://preamkatha.blogspot.com/