Saturday, 15 April 2017

प्रदेशिको पिडा

शब्दहरु यो मन मस्तिकको अन्तर
कन्दराबाट प्रकट भईदिदा यो
निर्जिव रुपी कलमको माध्यमबाट
अर्थ पुर्ण जिन्दगीको भावपुर्ण
परिकल्पनामा कुशलताको कामना
गर्दै उज्जवल भविष्यको मिठो सपना
बुन्दै लामो जिवनको छोटो
यात्रामा मायालुको यादमा
प्रदेशी जिवन विताउने चेस्टा
गरिरहेको छु । Bs

No comments:

Post a Comment

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ   ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...

https://preamkatha.blogspot.com/