Friday, 23 December 2016

दुख

सबैको संसार फरक छ ! तर मेरो संसार त्यो भन्दा
नि फरक छ । सबै दुख संग डराउछन , किनेर खान
पनि पैसा चाहिन्छ भने दुख किन नगर्नु हैनर ?
सपना सबैका हुन्छन घर बनाउने, बिहे गर्ने , अनि
सुखी जीवन बिताउने त्यो सब हासिल गर्न को
लागि पहिले दुख गर्नु पर्छ , हो त्यही दुख म गर्दै
छु । घर दाङ्ग घोराही ( हाल कतार ) आशा छ
सपनाको दुनिया बाट अबस्य छुट्कारा पाउने छ ।

Friday, 16 December 2016

कथा जिन्दगिको

सानै देखि दुख संग संघर्ष गर्दै पढे लेखे ।
रोल्पा जिल्ला तालाबाङ्ग गाबिस
ओडा नं १ मा जन्म लिएर हुर्केको को
मान्छे म ।यहि हो मेरो कथा यहाँ सम्म
आइपुग्दा को । घर्मा आमा,बुवा, दिदी,
दाइ म अनि भाइ जम्मा ६ जनाको
परिवार भएको मेरो घर दुखी परिवार त
खासै हैन तर पनि दुख नै थियो । बुवा सधैं
इन्डिया बस्नु हुने , आमा घरको काम गर्ने
अनि सानो भाइ सानो भाको कारन
घरमै भस्थ्यो । दिदि,दाइ,र म स्कुल जाने
अनि आएर घरको काम गर्ने गर्थिउँ। दि ले
सधै गाली गर्नु काम नगरे तै भएर दि को
डरले पनि घरको काम गर्नु पर्थ्यो । दाइ
अलि ठूलो भको कारन केही काम नगर्ने
सबै हामी दुइभाइ लाई गर्न लगाउनु
हुन्थ्यो । पछि आएर दाइ पनि इन्डिया
तिर नै बस्ने गर्न थाल्नु भयो ! दि को
पनि बिहे भयो । यसै गरि रोल्पाको
बसाइ पनि यति सम्मको रहेछ । त्यस पछि
को बसाइ हाम्रो दाङ्ग डिकपुर ९
मछाही मा हुन थाल्यो । बुवा बिदेशमा
बस्नु हुन्थ्यो यहि न हो नेपालिको
गरिबी पन सबै काँहा घरमा बस्न पाउदो
रहेछन र । दाइ पनि दुबैमा नै बस्ने गर्नु
हुन्थ्यो , जब हामी दाङको बसाइमा
तरखर थिइउँ । सानो भाइ र मेरो
पढाइको सिलसिला जारिनै थियो !
भाइ कक्षा ९ मा पढदै थियो भने म
कक्षा १० मा । पढाइ पूरा भए पछि मात्र
तेहाबाट दाङ्ग आउने हामी दुई भाइको
सल्लाह भयो । आमाहरु दाङ बस्न थाल्नु
भयो हामी दुई भाइ चाहिँ रोल्पा मै
बसिउँ । त्यस पछि मेरो पनि SLC पूरा
भयो र भाइको पनि ९ पूरा भयो । घर मा
एक्लै बस्न गाह्रो भएको हुनाले हामी
पनि दाङ्ग नै झरिम र उतै पढन सुरु गरियो
। 11-22 सम्म पढिसके पछि म मोबाइल
बनाउने तालिम लिन घोराही गए र उतै
बस्न थाले ! मोबाइल संग-संगै कम्प्युटर पनि
सिक्ने गर्थे सानै देखिको चाहाना
थियो मेरो इलेक्ट्रीकल बन्ने त्यो
चाहाना पनि पूरा गरे । मैले सोचे अब बसेर
हुदैन ?
मैले केही गर्नु पर्छ ! अनि दाइ संग कुरा गरेर
रोल्पा मै मोबाइल पसल गर्ने निधो गरे र
मेरो चाहाना पनि पूरा भयो । samthing
(१) साल भएको थियो पसल गरेको
बिहेको माग आयो । कसरी आयो
अचम्मित भए साथी भनेर कहिले काहीँ
फोन गर्थे जोकमा love u पनि भन्थे ।
उनलाइ लागेछ कि मलाइ माया गर्छ
भनेर ।उनले मलाइ एक्कासि बिहेको
प्रस्ताव राखिन मसंग नै बिहे गर्ने रे अरु संग
बिहे नगर्ने रे मलाइ यस्तो दबाब पनि
आयो । मुटुमा ढुङ्गा राखेर भए पनि उनको
बचनलाई स्विकार गरे । अन्तमा त घरमा
नभनेरै उअन्लाइ भगाइयो र घर लगे ।केही
दिन पछि बिहे पनि गरियो टीका
टालो भिट्र बाहिर सबै गरेर म पुणह पसल
तिर नै लागे । यसरि लगभग २ दुई साल सम्म
मैले पसल चलाएँ  मोबाईल पसल गर्दा म दि
को घरमै बस्थे । दि को घर नजिकै भएको
हुनाले पसल र दि लाई पनि केही
भाइको सहयोग हुन्छ कि भनेर । तर घर
टाढा भएको हुनाले त्यो ठाउँ अनि त्यो
गाउँ छोड्न बाध्य भए र पसल पनि । त्यस
पछि म दाङ्ग घरमै बस्न थाले , नेपालिको
जात न हो पैसाले कहिले पुग्थ्यो र
मान्छेको जातलाई ! अन्तमा त आखिर
मुग्लानी बन्नु नै पर्ने भयो । काठमाडौं
आएर पासपोर्ट पनि बनाएँ भिजा पनि
लगाएँ । केही महिनाको अन्तराल पछि
भिजा पनि आयो । झन्डै तिहार
भेटाइयो सबै संग तहारको टीका पनि
लगाइयो बस सबै भन्दा ठूलो कुरो, दि
को हातको टीका छुटेको थियो ।
लगाउन पाइएन मनमा पिर परेकै थियो  तर
पनि मनलाई बुझाउनै पर्ने । घरबाट आश्रु
धारा छुटाउदै बिदेशको बाटो तताएँ ।
सबैको मनहरु उत्तिकै कोमल भएका थिए !
आशीर्वाद उत्तिकै दिदै थिए , जीवन
संगिनी रुदै थिइन आफ्नो ख्याल गर्नु है
छिटै फर्की आउनु होला म हजुरको बाटो
कुरि बस्ने छु । उन्को सिरले मेरो पाउ छुदैँ
एक हातले आँसु र एक हातले मेरो हात
समाउँदै थिइन मेरै हातले उन्को हातलाइ
छुटाउदै सपनाको दुनियाँ कतार मा
आइयो । दुख सुख जे-जस्तो भए पनि घाम
पानी नभनी आफ्नै सरिरको पसिना
नुहाउँदै दिनहरुलाई बिस्तारै कटाउँदै आएँ ।
दुई साल पूरा भएर २५ (25) महिना हुदैँछ आज
मैले यो पत्र कालो मसिले सेतो पेपर लाई
रंगाउदा सम्म । हो आज म कतार मै छु ,
कतारबाट लेखेको यो मेरो कथा नभनी
दिनु दुख पाएछ किनकी मेरि आमाको मन
रोएको म सहन गर्न सक्दिन । आज म बिशेश
त पेपरको सहयो लिएको छैन ! ईन्टरनेटलाई
केही प्राथिमिक्ता दिएको छु । मेरो
यो कथालाई सुरु देखि अन्त् सम्म पढिदिनु
भयो , यो सब्दको रुखबाट केही फल हजुरहरु
माझ पेस गर्दै जिन्दगिको मीठो सपना
संगै धन्यवाद पनि टक्र्याउन चाहे हवस्त
हामी फेरि भेट हुने छौँ ।
........... नमस्कार !!!!!
biraj dc


वास्तविक कथा

सानै देखि दुख संग संघर्ष गर्दै पढे लेखे ।रोल्पा जिल्ला तालाबाङ्ग गाबिस ओडा  नं १ मा जन्म लिएर हुर्केको को  मान्छे म ।यहि हो मेरो कथा यहाँ सम्म आइपुग्दा को । घर्मा आमा,बुवा, दिदी, दाइ म अनि भाइ जम्मा ६ जनाको परिवार भएको मेरो घर दुखी परिवार त खासै हैन तर पनि दुख नै थियो । बुवा सधैं इन्डिया बस्नु हुने , आमा घरको काम गर्ने अनि सानो भाइ सानो भाको कारन घरमै भस्थ्यो । दिदि,दाइ,र म स्कुल जाने अनि आएर घरको काम गर्ने गर्थिउँ। दि ले सधै गाली गर्नु  काम नगरे तै भएर दि को डरले पनि घरको काम गर्नु पर्थ्यो । दाइ अलि ठूलो भको   कारन केही काम नगर्ने सबै हामी दुइभाइ लाई गर्न लगाउनु हुन्थ्यो । पछि आएर दाइ पनि इन्डिया तिर नै बस्ने गर्न थाल्नु भयो ! दि को पनि बिहे भयो । यसै गरि रोल्पाको बसाइ पनि यति सम्मको रहेछ । त्यस पछि को बसाइ हाम्रो दाङ्ग डिकपुर ९ मछाही मा हुन थाल्यो । बुवा बिदेशमा बस्नु हुन्थ्यो यहि न हो नेपालिको गरिबी पन सबै काँहा घरमा बस्न पाउदो रहेछन र । दाइ पनि दुबैमा नै बस्ने गर्नु हुन्थ्यो , जब हामी दाङको बसाइमा तरखर थिइउँ । सानो भाइ र मेरो पढाइको सिलसिला जारिनै थियो ! भाइ कक्षा ९ मा पढदै थियो भने म कक्षा १० मा । पढाइ पूरा भए पछि मात्र तेहाबाट दाङ्ग आउने हामी दुई भाइको सल्लाह भयो । आमाहरु दाङ बस्न थाल्नु भयो हामी दुई भाइ चाहिँ रोल्पा मै बसिउँ । त्यस पछि मेरो पनि SLC पूरा भयो र भाइको पनि ९ पूरा भयो । घर मा एक्लै बस्न गाह्रो भएको हुनाले हामी पनि दाङ्ग नै झरिम र उतै पढन सुरु गरियो । 11-22 सम्म पढिसके पछि म मोबाइल बनाउने तालिम लिन घोराही गए र उतै बस्न थाले ! मोबाइल संग-संगै कम्प्युटर पनि सिक्ने गर्थे सानै देखिको चाहाना थियो मेरो इलेक्ट्रीकल बन्ने त्यो चाहाना पनि पूरा गरे । मैले सोचे अब बसेर हुदैन ?
मैले केही गर्नु पर्छ ! अनि दाइ संग कुरा गरेर रोल्पा मै मोबाइल पसल गर्ने निधो गरे र मेरो चाहाना पनि पूरा भयो । samthing (१) साल भएको थियो पसल गरेको बिहेको माग आयो । कसरी आयो अचम्मित भए साथी भनेर कहिले काहीँ फोन गर्थे जोकमा  love u पनि भन्थे । उनलाइ लागेछ कि मलाइ माया गर्छ भनेर   ।उनले मलाइ एक्कासि बिहेको प्रस्ताव राखिन मसंग नै बिहे गर्ने रे अरु संग बिहे नगर्ने रे मलाइ यस्तो दबाब पनि आयो । मुटुमा ढुङ्गा राखेर भए पनि उनको बचनलाई स्विकार गरे । अन्तमा त घरमा नभनेरै उअन्लाइ भगाइयो र घर लगे ।केही दिन पछि बिहे पनि गरियो टीका टालो भिट्र बाहिर सबै गरेर म पुणह पसल तिर नै लागे । यसरि लगभग २ दुई साल सम्म मैले पसल चलाएँ  मोबाईल पसल गर्दा म दि को घरमै बस्थे । दि को घर नजिकै भएको हुनाले    पसल र दि लाई पनि केही भाइको सहयोग हुन्छ कि भनेर । तर घर टाढा भएको हुनाले त्यो ठाउँ अनि त्यो गाउँ छोड्न बाध्य भए र पसल पनि । त्यस पछि म दाङ्ग घरमै बस्न थाले , नेपालिको जात न हो पैसाले कहिले पुग्थ्यो र मान्छेको जातलाई ! अन्तमा त आखिर मुग्लानी बन्नु नै पर्ने भयो । काठमाडौं आएर पासपोर्ट पनि बनाएँ भिजा पनि लगाएँ । केही महिनाको अन्तराल पछि भिजा पनि आयो । झन्डै तिहार भेटाइयो सबै संग तहारको टीका पनि लगाइयो बस सबै भन्दा ठूलो कुरो, दि को हातको टीका छुटेको थियो । लगाउन पाइएन मनमा पिर परेकै थियो  तर पनि मनलाई बुझाउनै पर्ने । घरबाट आश्रु धारा छुटाउदै बिदेशको बाटो तताएँ । सबैको मनहरु उत्तिकै कोमल भएका थिए ! आशीर्वाद उत्तिकै दिदै थिए , जीवन संगिनी रुदै थिइन आफ्नो ख्याल गर्नु है छिटै फर्की आउनु होला म हजुरको बाटो कुरि बस्ने छु । उन्को सिरले मेरो पाउ छुदैँ एक हातले आँसु र एक हातले मेरो हात समाउँदै  थिइन मेरै हातले उन्को हातलाइ छुटाउदै सपनाको दुनियाँ कतार मा आइयो । दुख सुख जे-जस्तो भए पनि घाम पानी नभनी आफ्नै सरिरको पसिना नुहाउँदै दिनहरुलाई बिस्तारै कटाउँदै आएँ । दुई साल पूरा भएर २५ (25) महिना हुदैँछ आज मैले यो पत्र कालो मसिले सेतो पेपर लाई रंगाउदा सम्म । हो आज म कतार मै छु , कतारबाट लेखेको यो मेरो कथा नभनी दिनु दुख पाएछ किनकी मेरि आमाको मन रोएको म सहन गर्न सक्दिन । आज म बिशेश त पेपरको सहयो लिएको छैन ! ईन्टरनेटलाई केही प्राथिमिक्ता दिएको छु । मेरो यो कथालाई सुरु देखि अन्त् सम्म पढिदिनु भयो , यो सब्दको रुखबाट केही फल हजुरहरु माझ पेस गर्दै जिन्दगिको मीठो सपना संगै धन्यवाद पनि टक्र्याउन चाहे हवस्त हामी फेरि भेट हुने छौँ ।

                 ........... नमस्कार !!!!! 

biraj dc

Wednesday, 14 December 2016

Monday, 12 December 2016

घरबाट प्रदेस हिन्दा

- अबेला भैसक्यो सुतौँ अब , भोलि बिहानै भालेको डाका संगै नेटो काट्नु पर्छ । फेरि अलि पर सम्म हिडेर बस भेटाउनु पर्ने हुन्छ । छोडेर जाँदै छ भनेर दुखी नहउ है सानू , केही बर्षको
कुरा न हो फर्की हाल्छु नि । सुन्दर घर बनाउनु छ । तिम्रा पनि त मिठा मिठा सपना हरु होलान ती सपना हरु बिपनिमा परिनत गर्नु छ ।तिम्रो लागि सिन्दुर, पोते , धागो अनि चुरा लिएर तिमी संग नया संसार ( नयाँ घर बार बसाउनु छ )। राम्रो लगाउने मिठो खाने सुखले बस्ने रहर तिम्रा पूरा गरे भने सायद जिबनमा साच्चिकै स्वर्गीय आनन्द हुन्छ होला । कहिले पनि मलाइ दुखी नबनाउ है सानू ? प्रदेस गएर बिर्सन्छ नभन्नु म तिमिलाइ सधैं फोन गरिरहने छु । म आउदैन कि भनेर यो मन कसैलाइ नदिनु है , म तिमिबिना बाँच्न सक्दिन  । म तिम्रै प्रतीक्षाको दियो बाली बस्ने छु ! तिमी कहिल्यै पनि मेरो याद बाट टाढा-टाढा नजाउ है ? आउलान तिमिलाइ हेर्न भनी तिम्रो घरमा केटाहरु तर म बिहे गर्दिन भनेर उनिहरुलाई पठाउनु । रहर त छ नि तिमी संगै घरजम गरेर यतै बस्ने तर पनि पैसा बिना के नै चल्दो रहेछर सानू ! सबै सोचे जस्तो हुदो रहेन्छ , थोरै पैसा कमाएर सानो घर बनाउँला अलि कति जग्गा किनेर तिमी घरको काम र म बारिको काम गरुँला । यो सपना जस्तै मेरो सोचलाई साकार पार्न केवल तिम्रो साथ चाहिन्छ । यो कहिले नसोच्नु कि बिदेस मै केटि पाएर मलाइ बिर्सन्छ कि भनेर । मुटु लाई कहिले पनि आफुबाट अलग गर्न सकिन्न सानू । नचाहादा नचाहादै पनि तिमी बाट टाढा हुनु पर्यो आफ्नो मनलाइ समाल्ह है ।

(२)- हजुर पनि कति भावुक हुनु भको यसरी आफुलाई चिन्तित बनाएर पनि हुन्छ त हजुर । म केवल हजुर कि नै  हुँ  मत चाहान्छु कि हजारौँ बर्ष सम्म पनि हजुर्की नै भएर जन्मीन पाउँ मनलाइ सानो नबनाउनु न हजुर फेरि म रोइदिन्छु नि  ! आफ्नो ख्याल गर्नु होला हजुरले अर्काको देसमा , मत यहाँ आमा बुवा सङ्ग हुन्छु । मेरो रेख देख त भैहाल्छनी  ! मलाइ त सधै हजुर को नै चिन्ता लागिरहने छ तर पनि मनलाइ ठूलो बनाएर हजुर आउने बाटो हेरि बसिरहने छु । भन्छन केटि मान्छेको लागि सबै भन्दा ठूलो रक्षक सिन्दुर होरे हो म त्यही सिन्दुर पहिरिने छु । भलै हजुरको हातको सिन्दुर किन नहोस तर हजुर कै नाम को सिन्दुर पहिरिने छु । मलाइ गलत नजरले हेर्ने आँखाहरुले पनि मेरो सिन्दुरलाई देखेर भाउजू र दिदी भनुँन । मेरो मुटु मसंग भए पनि धड्कन हजुर संग हुनेछ । आफ्नो राम्रो ख्याल गर्नु होला है हजुर ...?
.............बिराज .......

Wednesday, 7 December 2016

भावनिय मुक्तक bs

पहिले-पहिले धड्कन अनि सास बनाई मलाइ ।
फेरि बिस्तारै सडकको बास बनाइ मलाई ।

बन्दकिमा मुटु लगि उसकै नाममा दर्ता गराई .
मुटु बेचि आज जिउँदो लाश बनाइ मलाई ॥

Tuesday, 6 December 2016

नेपाली भनाई माध्य एक

जो जो व्यक्ति संघर्ष गरेर बँच्न सक्षम हुन्छन्,
तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।

नेपाली लभ स्टोरि

biraj dc

प्रेम गर्नु एउटा

ठुलो

मुर्ख्तापन हो

जिन्दगि मा

जे पनि गर्नु तर

प्रेम कैले न गर्नु

किन भने प्रेम ले

षड्है चोट र

पिर दिन्छ

जब उ टाढा

हुन्छ आफु बाट

मैले गरे को

येस्तई प्रेम र

आइले दुख र

पिरा भन्दा

केहि छैन मेरो

जिन्दगि मा

मैले आफ्नो

सपई ठोक

दिए उनलाई

तर पनि छाडेर

गई | मेरो

खुशी र मेरो

मुटु लाई टुक्रा

टुक्रा पारेर

गई मा पढे लेखे

को छैन मैले

पढाई पनि

तेस्कै कारण ले

छाडे मा आज

जे छु जे भए उसकै

कारण ले भए

साथी भाई

हरु ले सधै

मलाई भन्ने

गर्थे हेर कमलेश

माया को

चकर मा न पर

याले सधै

पिरा दिन्छ

यो बाहेक अरु

केहि दिदैन तर

मैले कसै को

कुरा मानेन र

उसकै माया

मा अन्धो भए

येसरी तिम्रो

मुहार जुन

जस्:तै म हेरी

रहु जस्तो

लाग्छ म

तिमी लाई

आशाधै मन

पराउछु भनी

रहौ जस्तो

लाग्छ खै कैले

मेरो माया

तिम्रो मुटु

मा फुल्ने हो

शोधी रहौ

जस्तो लाग्छ

तिमी बिना

एक्लो भाछु म

तिमी लाई के

कस्तो लाग्छ

तिमी

पहिलो भेट म

के मोह:नी

लगायौ

शोची रहु

जस्तो लाग्छ

कैले तिमी

मेरो मन

मन्दिर मा

बशी शकेछौ

भनी रहौ

लाग्छ तिमी

लाई कैले पनि

छार्दिन

तिम्रो

शिउदो

शिन्दुर ले

पोती रहौ

जस्तो लाग्छ

तर यो सपना

कैले पुरा भएन

मैले के गलती

गरे तेस्को

सज्जा आज म

भोग्दै छु मैले त

उलाई

बिर्शिन

शकिन र

जिन्दगि मा

कैले पनि

बिर्शिन

होला येही

हो मेरो

अधुरो प्रेम

कथा म आज

पनि तर्पी

राको छु

त्यो

निस्ठुरी को

याद मा

.....................

ठूलो सोच अफिसेली भनाइ

भाई, सिंढीमा नबस्नु हजार मानिसहरुले टेकेर गएका छन् यहाँ त नि, जुत्ताहरुको मैलो हुनछ   ! बाबु, यस्तो भुइंमा पनि नबस कपडा बिग्रेला फेर...

https://preamkatha.blogspot.com/